अधुरो रह्यो देउवाको प्रतिबद्दता

काठमाडौँ । निर्वाचनम कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेतृत्वको कमजोरीबारे चर्को आलोचना भइरहेको छ। अझ प्रतिनिधिसभा र प्रदेशसभामा प्रभावशाली नेताको पराजयपछि त सरकारको नेतृत्वमा समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध एकीकृत रुपमा केन्द्रीय नेताहरु लागिपरेका छन्। पार्टीको १३ औं महाधिवेशनमा सभापतिका लागि मत माग्दै देउवाले भनेका थिए, ‘पार्टीमा निरन्तर योगदान पुर्याएका कर्मठ, क्षमतावान र लोकप्रिय सबै … Continue reading अधुरो रह्यो देउवाको प्रतिबद्दता